काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले