‘स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा पूर्व प्रधानन्यायाधीश र सर्वोच्चका सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग’

काठमाडौं, १४ पुष । स्वतन्त्र राष्ट्रिय अभियान नेपाल (आईएनसी, नेपाल) ले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र वर्तमान न्यायाधीशहरुको सम्पति छानविन गर्न माग गर्दै उजुरी दर्ता गर्ने भएको छ । अधिवक्तासमेत रहेका अभियानका संयोजक स्वागत नेपालले अहिले उजुरीको मस्यौता तयार पारिएको जनाए । उनले सकेसम्म आजै उक्त प्रस्ताव दर्ता गरिने पनि रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए […]