प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं, पुष ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो । नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । टोलीमा डा. गोविन्द […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनका लागि विभागमा पूरक उजूरी

विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक उजूरी परेको छ। बृहत नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले यसअघि दर्ता भएको ध्यानाकर्षणपत्रसँग सम्बन्धित पूरक उजूरी...

प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिन गर्न उजुरी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै नागरिक अभियन्ताले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताले विभागमा उजुरी दिएका हुन् ।टोलीमा डा. केसीसहित नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी, ओमप्रकाश अर्याललगायत थिए । जबराको सम्पत्ति छानबिनका लागि बार एसोसिएसनले पहल नगरेको भन्दै उनीहरु विभाग गुहार्न पुगेका हुन् । ‘नेपाल […]

प्रधानन्यायाधीश जबरा विरुद्धको उजुरी : छानबीन कि होहल्ला मात्रै ?

डा. गोविन्द केसीसहित नागरिक अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनका नातेदारविरुद्ध दिएको उजुरीले ‘गैर कानुनी आर्जन’ र ‘सम्पत्ति शुद्धिकरण’ मामिला अब जनस्तरको चासोको बिषय बन्न पुगेको छ ।

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्।...

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।