बनेपा : भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र बुझाएका छन्।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थित आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययनरत विद्यार्थीले उक्त मागपत्र बुझाएका हुन्।रामदेव र बालकृष्ण उक्त आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न त्यहाँ पुगेका थिए।कलेज प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई तिर्नुपर्ने रकम नतिरेका का