रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् ।