योग भवन बनेपाको उद्घाटन कार्यक्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं। ५ स्थित बनेपामा निर्माण गरेको योग भवनको उद्घाटन कार्यक्रममा सहभागि भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण लगायतका अतिथिहरु ।  तस्वीर  पेमा लामा, रासस  

सम्बन्धित सामग्री

पतञ्जली योगपीठ पुनः विवादमा

काठमाडौं, मङ्सिर ६ । नेपालका जडीबुटी भारतमा निर्यात गर्ने र फेरि भारतमै उत्पादन गरी नेपालमा बिक्री गर्ने योजना बनाएको पतञ्जली योगपीठले पुनः विवादित काम गर्न शुरु गरेको छ । पतञ्जली योगपीठ नेपालले पतञ्जलीका प्रमुख भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण आचार्यलाई नेपाल बोलाई जडीबुटी उत्पादन गर्न जग्गा खोजी शुरु गरेको छ । नेपालको वैद्यखानालाई पूर्णरूपमा […]

पशुपतिमा रामदेवको योग शिविर, तस्बिरमा हेर्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिएको छ । उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति रहको थियो । योग शिविरबाट नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ । योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नया

चन्द्रागिरि डाँडामा योगगुरु रामदेव र आचार्य बालकृष्ण (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव र पतञ्जलि योगपीठका गुरु आचार्य बालकृष्ण । तस्बिरः रासस

रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् ।

रामदेव पुगे प्रचण्ड निवासमा, सीता दाहालको स्वास्थ्यलाभको कामना

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका छन् ।

योगगुरु रामदेव र आचार्य बालकृष्ण तीन दिने नेपाल भ्रमणमा

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

योगगुरु रामदेव र आचार्य बालकृष्ण तीन दिने नेपाल भ्रमणमा

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

काठमाडौँ आउनेबित्तिकै रामदेव प्रचण्डपत्नी सीतालाई भेट्न खुमलटार पुगे

काठमाडौँ-  काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्। बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ। योगगुरु रामदेव […]