काठमाडौँ आउनेबित्तिकै रामदेव प्रचण्डपत्नी सीतालाई भेट्न खुमलटार पुगे

काठमाडौँ-  काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्। बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ। योगगुरु रामदेव […]

सम्बन्धित सामग्री

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।  भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए । रामदेव नेपालमा पत