पशुपतिमा रामदेवको योग शिविर, तस्बिरमा हेर्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिएको छ । उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति रहको थियो । योग शिविरबाट नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको मन्त्रालयले जनाएको छ । योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नया

सम्बन्धित सामग्री

देशभरका कारागारमा योग शिविर चलाइँदै‚ नक्खुबाट थालिने

काठमाडौं :  आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ।मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो ।उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्

बृहत खुल्ला योग शिविर हुने

नारायणगढ (चितवन), ११ असोज । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ […]

गीतानगरमा सात दिने योग शिविर सम्पन्न

गीतानगरमा सम्पन्न सात दिने योग शिविर सम्पन्न भएको छ। भरतपुर ६ मा रहेको सिद्धेश्वर आधारभूत विद्यालयको प्रांगणमा आयोजीत शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागितामा रहेको थियो।  सिद्धेश्वर आधारभुत विद्यालयका अध्यक्ष एवम्...

प्रहरी शिक्षालयमा योग शिविर

आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सुरु

पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । सो अवसरमा प्रमुख सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । आम नागरिकको जीवनमा

धरानस्थित वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै

काठमाडौं : अन्तरराष्ट्रिय योग दिवस (२१ जुन)का अवसरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर संचालन हुने भएको छ।'तनाव व्यवस्थापनका लागि योग' भन्ने नाराका साथ शिविर सञ्चालन गरिने शिविर प्रतिष्ठानका योगा एण्ड लाइफ स्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागका प्रमुख प्रा.डा. दिलीप कुमार ठाकुरले बताए।शिविरमा प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र उनीहरुका परिवारका सदस्य सहभागी हुने प्रतिष्ठानले जनाएको छ।शिविरको उद्घाटन प्रतिष्ठान

पशुपति परिसरमा योग शिविर

काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधवार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र […]

पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न

काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश […]

नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न

काठमाडौँ- भारतको बनारसमा सात दिने योग शिविर सम्पन्न भएको छ । नेपाल योग एकेडेमी तथा शिव तत्व योग स्कुलकी प्रशिक्षक डा. निवेदिता प्रधानको नेतृत्वमा बनारसमा योग शिविर आयोजना गरिएको हो । प्रशिक्षणमा डा. प्रधानसहित नेपालकै ओसिका श्रेष्ठ र स्पेनी प्रशिक्षक योआन योभरको पनि सहभागिता थियो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउने प्रयासस्वरुप आयोजना गरिएको […]

‘स्वस्थ जीवनका लागि योग आवश्यक’

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।