पतञ्जली योगपीठ पुनः विवादमा

काठमाडौं, मङ्सिर ६ । नेपालका जडीबुटी भारतमा निर्यात गर्ने र फेरि भारतमै उत्पादन गरी नेपालमा बिक्री गर्ने योजना बनाएको पतञ्जली योगपीठले पुनः विवादित काम गर्न शुरु गरेको छ । पतञ्जली योगपीठ नेपालले पतञ्जलीका प्रमुख भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण आचार्यलाई नेपाल बोलाई जडीबुटी उत्पादन गर्न जग्गा खोजी शुरु गरेको छ । नेपालको वैद्यखानालाई पूर्णरूपमा […]