नेपालमा पहिलोपटक सुरु हुन लागेको भर्चुल शैक्षिक मेला कस्तो होला || Prakash Pandey

नेपालमा पहिलोपटक सुरु हुन लागेको भर्चुल शैक्षिक मेला कस्तो होला || Prakash Pandey

सम्बन्धित सामग्री

महानगरले रोकेको शैक्षिक मेला भोलि देखि पुनः सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले रोकेको शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ।

अझै सुरु भएन बालेनले बन्द गराएको शैक्षिक मेला, भृकुटीमण्डपमा नगर प्रहरी तैनाथ

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन । हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द गराएको थियो । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका मेला हटाएका थिए । हिसानले प्रक्रिया नै नपुर्याई मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु […]

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ।...

शैक्षिक मेला गर्दा शिक्षा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न मन्त्रालयबाट स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।मन्त्रालयले सूचना जारी गर्दै स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाहरूले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ।‘यस मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यस्तो कार्यक्रम आयोजना र कार्यक

स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिइ शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक […]

पूर्व स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको हो । स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्राल

पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन

१४ पुस, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । शैक्षिक परामर्श सेवा […]

इटहरीमा शैक्षिक मेला सुरु

इटहरी । इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु गरेको छ । बुधबार (आज) प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । […] The post इटहरीमा शैक्षिक मेला सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुँदै

अष्ट्रेलिया जान चाहेन विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । ग्रेस इन्टरनेशनलको आयोजनामा १९ भदौमा नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा मेला हुन लागेको हो । ग्रेस इन्टरनेसनलले शुक्रबार पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराएको छ । ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई सबै कुराका जानकारी मेलाबाट प्राप्त हुने बताए । अष्ट्रेलिया सरकारले १५० भन्दा बढी विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान

आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला हुने

काठमाडौं । ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले आगामी २० पुस मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गर्न लागेको हो । शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने […] The post आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला हुने appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.