स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिइ शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक […]