पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन

१४ पुस, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । शैक्षिक परामर्श सेवा […]