एक्कासी लागेको आगोले तीन फर्निचर उद्योग भए खरानी

घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

कैलालीमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

३ असार, धनगढी । कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ । सोमबार कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामवीर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई १ लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमलव ५१ क्युफिटका […]

सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

२९ फागुन, गोरखा । गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ । उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी […]

दिपायलमा फर्निचर उद्योगमा आगलागी, ३७ लाख रुपैयाँ बराबरकाे क्षति

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिजुली तार शर्ट भएर आगलागी भएको बताइएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा दमकल प्रयाेग गरेर आगाे निभाइएकाे प्रहरीले जनाएको छ ।

दाङमा आगलागीबाट खरानी भए  तीन फर्निचर उद्योग

दाङ  । दाङको घोराहीमा मध्यरातमा भएको आगलागनीबाट तीन फर्निचर उद्योगहरु जलेर खरानी भएका छन् । फर्निचर उद्योग र सोरुमहरुमा एकै साथ भएको आगलागीबाट   करोडौँको क्षति भएको छ ।  घोराही उपमहानगरपालिका – १५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर...

दाङमा आगलागी, तीन फर्निचर उद्योग जले

दाङ : घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।लक्ष्मीपूजामा बालिएको बत्त

दाङको घाेराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

दाङ- घाेराहीकाे फर्निचर उद्याेगमा आगलागी भएको छ। सहिद उमेश मार्ग राेडमा रहेकाा तीनवटा फर्निचर उद्याेगमा आगलागी भएको हाे। आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीनवटा फर्निचर उद्योगमा आगलागी भएकाे प्रहरीले जानकारी दिएकाे छ। आगलागीबाट धेरै क्षति भएकाे अनुमान गरिएकाे छ। […]

भारतीय घुमन्ते कामदारले फर्निचर व्यवसायी मारमा

-भुवन कार्कीस्थानीय फर्निचर व्यवसायीले नेपालमा बसेर काठको काम गर्ने भारतीय काष्ठ व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने बताएका छन् । भारतीय काष्ठ व्यवसायी तथा कामदारहरूले बिना दर्ता फर्निचर उद्योग सञ्चालन गरेको भन्दै उनीहरुले दर्ता बिना सञ्चालिन उद्योगलाई करको दायरामा ल्याउन माग गरेका छन् ।भारतीय कामदारले बिना दर्ता सामान्य पसल खोल्ने र घरघरमै गएर सस्तोमा काठको काम गरिदिने गर्दा राज्यलाई कर तिरेर नेपालीले खोलेका फर्निचर उद्योग उनीहरुसँग प्रतिस्पर्धामा उत्रन नसक्ने अवस्था सिर्जना भएको स्थानीय उद्य

रुपन्देहीमा फर्निचर उद्योगमा आगलागी

२५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा बिहीबार साँझपख आगलागी भएको हो । चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको […]

फुङलिङमा फर्निचर गोदाममा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।

वन उपभोक्ताद्वारा सःमिल तथा फर्निचर उद्योग सञ्चालन

लालझाडी सामुदायिक वन उपभोक्ता समूहले ३६ लाख रुपैयाँको लागतमा सःमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याएको छ । लालझाडी गाउँपालिकाको १४ लाख, पश्चिम तराई भूपरिधी संरक्षण परियोजनाको १४ लाख र समूहको ८ लाख लगानीमा सःमिल तथा फर्निचर उद्योग स्थापना गरिएको समूहका अध्यक्ष अमर रानाले बताए । उनले सःमिल तथा फर्निचर उद्योगले स्थानीय उपभोक्ताको चिरान मूल्य घटाउने बताए ।