सालको काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

२९ फागुन, गोरखा । गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ । उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी […]

सम्बन्धित सामग्री

कैलालीमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

३ असार, धनगढी । कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ । सोमबार कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामवीर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई १ लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमलव ५१ क्युफिटका […]

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

२६ जेठ, धनगढी । कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका …