३ असार, धनगढी । कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ । सोमबार कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामवीर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई १ लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमलव ५१ क्युफिटका […]