ओली गर्जिएको देख्दा अचम्म लाग्यो: नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए। उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने कुरामा […]

सम्बन्धित सामग्री

माधव नेपाल प्रधानमन्त्री बन्न ओली तगारो

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँड्दा आफूलाई अचम्म लागेको बताएका छन् । आज (बुधबार) सुनसरीको इनरुवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको अध्यक्षले प्रधानमन्त्री बन्दैछु भन्नु हास्यास्पद रहेको बताएका हुन् । ‘संसद्मा राष्ट्रिय दलको […]

निजामती सेवाः वैज्ञानिक कि व्यावहारिक ?

उपप्रधान, ऊर्जा तथा रक्षामन्त्रीले नेपाल निजामती युनियनले आह्वान गरेको कार्यक्रममा यसै हप्ता सम्बोधन गर्दै भने, ‘निजामती सेवा विधेयक यसै हप्ता संसद्मा पेस हुनेछ, यो वैज्ञानिक हुनेछ, देशको अर्थतन्त्र ओरालो लागेको बेला कर्मचारीहरूले सुविधा बढी नमाग्नु हुनेछ ।’ अचम्म लाग्यो, देशको ढुकुटी सञ्चालन गर्नेहरूले अर्थतन्त्र सुधारोन्मुख छ, डराउनु पर्दैन भनी आश्वस्त गर्ने तर कर्मचारीहरूको विषयमा कुरा […]

शैक्षिक अधिकारमा सीमा

नेपाल त्यस्तो देश हो जहाँ बेलाबेला अचम्म अचम्मका निर्णय हुन्छन्। यस्ता निर्णय जसले न अदालतले गरेका निर्णय र निर्देशन मान्छन् न त त्यसबाट सर्वसाधारणको संविधानप्रदत्त अधिकार प्रयोगमा पुग्ने हानि नै हेर्छन्।...

पर्साकाे याे विद्यालय, जहाँ विद्यार्थीलाई आलोपालो गरी पढाइन्छ‍‍ !

वीरगञ्ज – सुन्दा अचम्म लाग्न सक्छ तर सत्य यही हो। पर्सामा रहेको एक विद्यालयमा आलोपालो गरेर विद्यार्थीलाई शिक्षकले पढाउँदै आएका छन्। विद्यार्थीलाई आलोपालो गरी पढाइने विद्यालय जिल्लाको धोबिनी गाउँपालिका–१ भिखमपुर टोलमा अवस्थित छ। भिखमपुर टोलमा रहेको श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा शिक्षक र कक्षाकोठाको कमीका कारण विद्यालयमा अध्ययनरत रहेको विद्यार्थीलाई जोर बिजोर रोल नम्बरअनुसार […]

सहरमै काम गर्दैन टेलिकमको नेटवर्कले

सुन्दा अचम्म लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर ।  सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदावरीमै  उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी  समस्यामा  परेको गुनासो गर्दछन्  । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालका कार्यालय

गाँजाबाट साबुनदेखि तेलसम्म बनाउने ‘क्याप्टेन’ पवन

काठमाडौँ – गाँजाबाट पनि कस्मेटिक्स सामान बन्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर, ‘डाभा ग्रिन गोल्ड’ले गाँजाबाट बनेका स्याम्पु, साबुन, तेललगायत विभिन्न कस्मेटिक्स सामानको उत्पादन गर्दै आएको छ। ‘डाभा ग्रिन गोल्ड’ नेपाल एयरलाइन्सका पूर्वक्याप्टेन पवनराज जोशीको उपज हो। पवनका अनुसार ‘डाभा’ भनेको तिवेतियन भाषाको शब्द हो। कुनै पनि ब्रान्डिङ गर्दा ग्राहकले सम्झिन सजिलाे हुने नाम […]

दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी

मोबाइल एपबाटै जीवनसाथी खोज्ने भन्दा तपाईलाई अनौठो र अचम्म लाग्छ होला । एपबाटै जीवनसाथी खोज्ने चलन नेपालमा नयाँ भएपनि विदेश तिर भने पूरानो भइसक्यो । शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन् । पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता डेटिङ प्लेफर्म लोकप्रिय हुन थालेका छन् । हुन पनि हो, यस्ता डेटिङ एपबाट आफुले पहिले नै कुरा गरेर आफुलाई...

पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसे : प्रदिप ज्ञवाली

भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको शपथग्रहण कार्यक्रममा ज्ञवालीले कुन फेविकोलले टाँसेको भन्ने प्रष्ट नभएपनि सिद्धान्त नमिल्दा सम्म एकै ठाउँमा उभिनु अचम्म भएको बताउनुभएको हो । १० तिर फर्किएका पार्टीवीच गठबन्धन […]

‘ओशो अचम्म जो मैले देखेँ’ पुस्तक बजारमा

काठमाडौं : स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ। ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा....