भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ । एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको शपथग्रहण कार्यक्रममा ज्ञवालीले कुन फेविकोलले टाँसेको भन्ने प्रष्ट नभएपनि सिद्धान्त नमिल्दा सम्म एकै ठाउँमा उभिनु अचम्म भएको बताउनुभएको हो । १० तिर फर्किएका पार्टीवीच गठबन्धन […]