निजामती सेवाः वैज्ञानिक कि व्यावहारिक ?

उपप्रधान, ऊर्जा तथा रक्षामन्त्रीले नेपाल निजामती युनियनले आह्वान गरेको कार्यक्रममा यसै हप्ता सम्बोधन गर्दै भने, ‘निजामती सेवा विधेयक यसै हप्ता संसद्मा पेस हुनेछ, यो वैज्ञानिक हुनेछ, देशको अर्थतन्त्र ओरालो लागेको बेला कर्मचारीहरूले सुविधा बढी नमाग्नु हुनेछ ।’ अचम्म लाग्यो, देशको ढुकुटी सञ्चालन गर्नेहरूले अर्थतन्त्र सुधारोन्मुख छ, डराउनु पर्दैन भनी आश्वस्त गर्ने तर कर्मचारीहरूको विषयमा कुरा […]