काठमाडौँ – गाँजाबाट पनि कस्मेटिक्स सामान बन्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर, ‘डाभा ग्रिन गोल्ड’ले गाँजाबाट बनेका स्याम्पु, साबुन, तेललगायत विभिन्न कस्मेटिक्स सामानको उत्पादन गर्दै आएको छ। ‘डाभा ग्रिन गोल्ड’ नेपाल एयरलाइन्सका पूर्वक्याप्टेन पवनराज जोशीको उपज हो। पवनका अनुसार ‘डाभा’ भनेको तिवेतियन भाषाको शब्द हो। कुनै पनि ब्रान्डिङ गर्दा ग्राहकले सम्झिन सजिलाे हुने नाम […]