माधव नेपाल अहिलेसम्म सरकारमा किन नजानु भएको होला, मलाई त अचम्म पो लागिरहेको छ : केशब बडाल (भिडिअ‍ोसहित)

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टी एकताको लागि आफूहरु हदैसम्मको लागि लचक भएको तर पार्टीका काम रोक्न नहुने भएकोले आफूहरु अघि बढेको स्पष्ट पारेका छन् । उनले पार्टीभित्र भएका समस्या अहिले भर्खरै जन्म नभएको भन्दै समस्या बढ्दै गएको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली […]