बाढी पहिरोका कारण दक्षिण एसियाका ४० लाख बालबालिका प्रभावित

काठमाण्डाै – दक्षिण एसियाली चार देश नेपाल, भारत, बङ्गलादेश र भुटानमा भर्खरैकाे बाढी तथा पहिरोका कारण सात सय बालबालिकाको ज्यान गएको छ । ४० लाख बालबालिका प्रभावित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफका अनुसार बाढी पहिरोका कारण ४० लाख बालबालिका प्रभावित भएका छन् भने कोरोना महामारीको कारण उद्धार, ...

सम्बन्धित सामग्री

पाकिस्तानमा बाढी पहिरोका कारण थप १० जनाको मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना

बागलुङको रायडाँडामा पहिरोका कारण बस्ती जोखिममा

जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। केही दिनअघिदेखि जमिन चिरा परेको यस क्षेत्रमा बुधबार विहान परेको पानीसँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका...

पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती (फाेटाेफिचर)

हिजोबाट पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका छन्। ठाउँ ठाउँमा खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन्।...

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारू

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारू भएको छ । बुधबार बिहान १२ बजेदेखि सुख्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका साओटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो ।  डडेल्धुराको गन्यापधुरा...

सुख्खा पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

डेडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, साउँखर्कमा सुख्खा पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिरोका कारण बुधबार बिहान १२ बजेदेखि राजमार्ग अवरुद्ध...

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहिबार पुतलीबजार–४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।   राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटैमा अलपत्र प

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो । पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...