सुख्खा पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

डेडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, साउँखर्कमा सुख्खा पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिरोका कारण बुधबार बिहान १२ बजेदेखि राजमार्ग अवरुद्ध...

सम्बन्धित सामग्री

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग आयो सञ्चालनमा

अतरिया : बडा दशैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका-४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो। पहाडी…

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ । कैलालीको खानीडाँडामा आएको पहिरो

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी । अविरल वर्षाका कारण कैलालीमा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई तराईसंग जोड्ने राजमार्गसमेत रहेको भीमदत्त राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ। अन्य स्थानमा पनि पहिरो…

कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

१ असोज, धनगढी । कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन […]

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारू

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारू भएको छ । बुधबार बिहान १२ बजेदेखि सुख्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका साओटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो ।  डडेल्धुराको गन्यापधुरा...

डोटी र डडेलधुरा आसपासमा भारी वर्षा : पहिरोका कारण भीमदत्त राजमार्ग बन्द

डाेटी – डोटी र डडेलधुरा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । रंगुन नदी तथा अरु स–साना नदीमा बाढी आउन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।  यसैबीच पहिरोका कारण भीमदत्त राजमार्ग बन्द भएको छ । कैलालीको भासु भीरमा पहिरो खसेपछि सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउन काम भैरहेको तर पानी पर्न नरोकिएकाले समस्य...

भीमदत्त राजमार्ग ११ घन्टादेखि अवरुद्ध, यात्रु अलपत्र

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण ११ घन्टादेखि अवरुद्ध भएको छ । डडेल्धुरास्थित आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ...

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो ।अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबा

खुल्यो भीमदत्त राजमार्ग

डोटी – पहिरो झरेर बन्द भएको अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । शनिवार रातिदेखिको लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका १ गैरामा पहिरो खस्दा भीमदत्त राजमार्ग आज (आइतवार) बिहानदेखि बन्द भएको थियो ।  सडक माथिबाट आएको पहिरोका कारण बिहान ६ बजेदेखि बन्द भएको राजमार्ग अहिले पहिरो पन्छाएर सञ्चालनमा आएको प्रहरी चौकी गैराले जनाएको छ ।  राजमार्ग बन्द हुँदा अलपत्र परेका यात्रु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका प्रहरीले जनाएको छ ।