भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो । 

सम्बन्धित सामग्री

बाह्रघुम्तीमा सुख्खा पहिरो, त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध

हेटौंडा : त्रिभुवन राजपथको बाह्रघुम्तीमा सुख्खा पहिरो गएको छ। पहिरोका कारण सो सडकखण्डमा यातायात अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ।  पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै…

मकवानपुरका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

वर्षाका कारण आएको पहिराले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।  इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरी मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्च

पहिरोका कारण भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध

हेटौँडा : अविरल वर्षाका कारण पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित पर्ने सडकमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी-भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट…

हेटौंडा-काठमाडौं जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौं : वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए। उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ…

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।  इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । […]

भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

हेटौंडा : वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरको भैसें-भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ। उक्त सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा आज दिउँसो वर्षासँगै आएको पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। उक्त स्थानमा हाल पानी परिरहेको कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको र…

पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती (फाेटाेफिचर)

हिजोबाट पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका छन्। ठाउँ ठाउँमा खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन्।...

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

मकवानपुर– हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ। पहिरोका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन्। भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ। उक्त स्थानमा यसअघि पनि माथिबाट […]

आन्तरिक उडानको संख्या बढ्ने

पछिल्लो समय बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि केही गन्तव्यमा उडानको संख्य थप गरिएको उनको भनाइ छ।