पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।   राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटैमा अलपत्र प

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी : अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो।राजमार्गमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि दिउँसो राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।पहिरोले यातायात आवागमन पूर्ण रूपमा बन्द भएपछि यात्रुहरू बीचबाटोमै अलपत्र परेका थिए। राजमार्ग सञ्चालन भएसँगै सवारीसाधन र यात्रु आ&nd

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध

धनगढी – चार दिन देखि भइरहेको लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको सुर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ। महाकाली राजमार्ग अन्तरगत सतबाँझ –गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा […]

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  पहिराका कारण बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगा…

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  पहिराका कारण बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगा…

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। पहिरोले करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याबिन वाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। सडक भत्किएपछि सवारी साधन आवतजावतमा समस्या भएक...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।  बांगाबगरमा माथिबाट आएको पहिरोका कारण रातिदेखि ...

बांगाबगरमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध :: Pahilopost.com

बैतडी : गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।  बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए।  बांगाबगरमा माथिबाटआएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी, ७ साउन– गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडीन । गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।