२२ भदौ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले कर्जा लगानी हुन नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । केही समययता एक बैंकले अर्को बैंकको ऋणीलाई कम ब्याजदरको लोभ देखाएर तानातान गर्न थालेको …
देशको अर्थतन्त्र सुस्ताएको छ। उद्योग धन्दामा मन्दी आएको छ भने व्यापार व्यवसाय खच्किएको अवस्था छ। तथापि एउटा क्षेत्रले भने यो अवधिमा उच्च सफलता हासिल गरेको छ। देशका करिब २० वटा वाणिज्य बैंकको नाफा हेर्ने हो भने अचम्म लाग्ने अवस्थामा छ। आखिर यो कसरी सफल भयो। यी र यस्तै विषयमा आधारित रहेर बैंकर्स संघका अध्यक्ष भुवन […]
काठमाडौं । कर्जा संकटमा फसेको पाकिस्तान बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को चौथो ठूलो ऋणी बन्दैछ । आगामी ९ महीनामा पाकिस्तानले आईएमएफबाट ३ अर्ब डलर बराबरको ऋण पाउँदैछ । सो कर्जा पाएपछि पाकिस्तान कोषबाट सबैभन्दा धेरै ऋण लिने चौथो ऋणी हुनेछ ।
पाकिस्तानले सन् १९४७ मा बेलायती स्वतन्त्रतायताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । मार्च ३१ सम्ममा आईएमएफको ऋणीहरूको सूचीमा पाकिस्तान पाँचौं स्थानमा छ । बिहीवार आईएमएफ र पाकिस्तानबीच नयाँ कर्जा सहमति भएको छ । सो सहमति अनुसार आगामी ९ महीनाभित्र पाकिस्तानले आईएमएफबाट अरु ३ अर्ब डलर पाउनेछ । यो सम्झौतालाई आईएमएफको सञ्चालक समितिले भने पारित गर्न बाँकी छ ।
४६ अर्ब डलरसहित अर्जेन्टिना कोषबाट ऋण लिनेहरूको सूचीमा शीर्ष स्थानमा छ । १८ अर्ब डलर ऋण लिएको इजिप्ट दोस्रो स्थानमा छ । १२ अर्ब २० करोड डलरसहित युक्रेन तेस्रो स्थानमा छ भने ८ अर्ब २० करोड डलर ऋण लिएको इक्वेडर चौंथो स्थानमा छ । अहिले पाँचौं स्थानमा रहेको पाकिस्तानले अहिलेसम्म आईएमएफबाट ७ अर्ब ४० करोड डलर ऋण लिएको छ । आगामी नौं महीनाभित्र पाकिस्तानको कर्जाको आकार बढेर १० अर्ब ४० करोड डलरमा पुग्नेछ ।
चरम नगद अभाव भोगिरहेको पाकिस्तान अहिले चरम भुक्तानी संकटमा फसेको छ । युक्रेनी युद्धको बाछिटा अनि घरेलु स्तरमा उत्पन्न चुनौतीका कारण उसको समस्या झन् झन् बढिरहेको छ । आईएमएफसँग कूल ९३ देशहरूले ऋण लिएका छन् । एशिया क्षेत्रमा आईएमएफसँग सबैभन्दा धेरै ऋण लिने देश पाकिस्तान हो । आईएमएफसँग श्रीलंका, नेपाल, उज्बेकिस्तान, मंगोलिया आदिले पनि ऋण लिएका छन् । तर, यी देशको ऋण पाकिस्तानको भन्दा निकै कम छ । एजेन्सी
जीविकोपार्जन सहज बनाउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु कसरी एक पछि अर्को लघुवित्तको ऋणी बन्दै गए र अहिले धान्नै नसक्ने ऋणको दलदलमा फसे ? बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र ६ का महिलाहरुलाई भेटेपछि तयार पारिएको रिपोर्ट ।
काठमाडौँ,२३ कार्तिक । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने […]
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।
काठमाडाैँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ। समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको […]
नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाको संचालक समिति अध्यक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको पाइएपछि सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।नेपाल राष्ट्र बैंकले संस्थाको गत असोज मसान्तको वित्तीय विवरणका आधारमा समस्टिगत स्थलगत निरीक्षण गरेको थियो । यसरी निरीक्षण गर्दा कैफियत देखिएपछि राष्ट्र बैंकले विशेष निरीक्षण गरेको थियो । यस्तो निरीक्षणबाट संस्थाका संचालक समिति अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष स
वीरगञ्ज – मधेस प्रदेशमा मिटरब्याजका कारण नै ऋणी (पीडित)हरू घरबारविहीन हुनुपरेको, जग्गा–जमिन साहुलाई ब्याजमै बुझाउनुपरेको घटना थुप्रै देख्न र सुन्न पाइन्छ। पछिल्लो समय मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारले उनीहरूविरुद्ध पीडितलाई उजुरी दिन आह्वान गरेपछि मिटरब्याजका पीडितले धमाधम उजुरी दिन थालेका छन्। मिटरब्याजकै कारण रौतहटका एक ऋणीले लिएको ऋणबापतको रकमको साँवा र ब्याज गरी तेब्बर रकम […]
२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना-साना ऋणी सबै भन्दा बढी मर्कामा परेको चेम्बरको भनाइ छ । राष्ट्रबैंकबाट जारी भएको चालु पूँजी कर्जासम्बन्धी मार्ग दर्शन-२०७८ को मस्यौदाबाट चालु पूँजीलाई कडाइ गर्ने संकेत […]
नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभावित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् ।
बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधारणलाई धमाधम कालोसूचीमा राख्नुका साथै धितो लिलाम गर्न थालेको पाइएको छ ।
बैंकहरूको सिफारिसमा खराब ऋणीलाई कालोसूचीमा राख्दै आएको कर्जा सूचना केन्द्रका अनुसार लकडाउनयता तीन हजार ६९ ऋणी कालोसूचीमा थपिएका छन् ।
कोभिड—१९ को संक्रमण पुष्टि भएपछि सरकारले गत वर्षको चैत ११ ग...