राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म ब्याज बढ्दा ऋणी मर्कामा : चेम्बर

२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना-साना ऋणी सबै भन्दा बढी मर्कामा परेको चेम्बरको भनाइ छ । राष्ट्रबैंकबाट जारी भएको चालु पूँजी कर्जासम्बन्धी मार्ग दर्शन-२०७८ को मस्यौदाबाट चालु पूँजीलाई कडाइ गर्ने संकेत […]

सम्बन्धित सामग्री

'चेम्बर एक्स्पो २०२२' भृकुटीमण्डपमा सुरु

'नेपाल चेम्बर एक्स्पो २०२२' काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । पाँचौँ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

चेम्बर एक्स्पो आजदेखि

काठमाडौं, असार २ । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो । ६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । काठमाडौंको […]

नेपाल चेम्बर एक्स्पो २०२२ आजदेखि

आजदेखि नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । एक्सपो असार ६ गतेसम्म भृकुटीमण्डमा हुने भएको हो ।  मेलामा कुल एक सय ५० वटा स्टल रहने जनाइएको...

नेपाल चेम्बर एक्पो-२०२२ असारमा हुने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो-२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो-२०२२’ गर्न लागेको हो । व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवर्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको […]

नेपाल चेम्बर एक्पो -२०२२ असारमा हुने

नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल...

नेपाल चेम्बर एक्पो-२०२२ असारमा हुने

काठमाडाैँ- नेपाल चेम्बर अफ कमर्शकाे आयोजनामा ‘नेपाल चेम्बर एक्पो-२०२२’ हुने भएको छ। चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो-२०२२’ गर्न लागेको हो। व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए। ‘मेलामा […]

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट

भक्तपुर– भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको ७१ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो । समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाई […]

ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन

काठमाडौं, मंसिर १७ । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको चेम्बरले जनाएको छ । पहिलो साधारणसभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आत्मनिर्भर अर्थतन्त्र बनाउने […]

२० चैतमा नेपाल चेम्बर गल्फ टुर्नामेन्ट हुने

नेपाल चेम्बर अफ कमर्श र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ