वीरगञ्ज – मधेस प्रदेशमा मिटरब्याजका कारण नै ऋणी (पीडित)हरू घरबारविहीन हुनुपरेको, जग्गा–जमिन साहुलाई ब्याजमै बुझाउनुपरेको घटना थुप्रै देख्न र सुन्न पाइन्छ। पछिल्लो समय मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारले उनीहरूविरुद्ध पीडितलाई उजुरी दिन आह्वान गरेपछि मिटरब्याजका पीडितले धमाधम उजुरी दिन थालेका छन्। मिटरब्याजकै कारण रौतहटका एक ऋणीले लिएको ऋणबापतको रकमको साँवा र ब्याज गरी तेब्बर रकम […]