पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अलपत्र

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो, महत्वाकांक्षी तथा बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ । सन् १९९६ देखि चर्चा र विवादको शिखरमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्य प्रगतिका बारेमा नेपाल समाचारपत्रले राखेको जिज्ञासामा जलस्रोत ऊर्जा तथा सिंचाई मन्त्रालयका प्रवक्ता तथा सीडीई बाबुराजा अधिकारीले भन्नुभयो– ‘तीन वर्षयता पञ्चेश्वर प्राधिकरण टुहुरोजस्तै भएको छ । कुल […]

सम्बन्धित सामग्री

पञ्चेश्वर तीन महिनामा डीपीआर हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं, २२ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुने दाबी गरेका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै एक वर्षभित्र कार्यविधि पनि तयार हुने बताए। करिब १६ वर्षदेखि अलमल हुँदै आएको पञ्चेश्वर अब अघि बढ्ने उनले दाबी गरे। उनले यो परियोजनामा भारतीय एक्जिम बैंकले लगानी गर्ने बताए।

पञ्चेश्वर निर्माणमा भारत सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणमा भारत सकारात्मक रहेको बताएका छन् । धनगढीमा सञ्चालित १० दिने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका ठूला आयोजनाहरूलाई अगाडि बढाउन सरकार लागिपरेको बताए ।...

पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले भन, “पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ ।  यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ ।”यसका साथै उनले पाटन–पञ्चेश्वर सडकखण्ड छिट्टै कालोपत्र हुने बताए । बैतडीको तल्लोस

पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।...

देउवाले फेरि दोहोर्‍याए पञ्चेश्वर र पश्चिमसेती

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुद्देस्यीय आयोजना निर्माण अघि बढ्ने दोहोर्‍याएका छन्।  यही कार्तिक २३ गते पाटनमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर र पश्चिमसेती आयोजना निर्माण गरेर सुदूरपश्चिममा कायापलट गर्ने दाबी...

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाइने

बैतडी : सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने बताएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि नेपालका तर्फबाट गर्नुपर्ने कामलाई अघि बढाउने बताए।यो आयोजना भारत र नेपालको साझेदारीमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म खासै काम हुन सकेको छैन। ३१५ मिटरको बाँध बाँधेमा यो आयोजनाबाट ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। नेपाल र भारतबीच पानी बाँडफाँडको विषयमा कुरा नमिल्दा यो आयोजना अन्योलमा छ।

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

बैतडी – जिल्लाको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् । चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ । पञ्चेश्वर […]

अघि बढ्ला पञ्चेश्वर ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् । प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन । दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा सो परियोजनाबारे चर्चा हुँदै आएको छ। तर परियोजनाले अहिलेसम्म खासै गति लिन सकेको छैन ।२६ वर्षअघि अर्थात् २०५२ साल माघ २९ गते नेपाल-भारत सरकारबीच बहुचर्चित महाकाली सन्धि सम्पन्न भएको थियो। सोही सन्धिभित्

पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि गेमचेन्जर साबित हुनेछ : मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् । उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्त्वमा जोड दिएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबिच ऊर्जा साझेदारीमा महत्त्वपूर्ण हुने मोदीको भनाइ छ । ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको […]

पञ्चेश्वर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भेटुवाल

मधु भेटुवाल पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, प्रमुख कार्यकारी अधिकृत बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन नेपाल र भारत दुवैले संयुक्त रूपमा गठन गरेको पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मधु भेटुवाल नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को बैठकले तीन वर्षका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सहसचिव समेत रहेका भेटुवाललाई नियुक्त गरेको हो । […]