पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।...

सम्बन्धित सामग्री

पञ्चेश्वर परियोजना : आशमै बित्यो दुई पुस्ता, तेस्रो पुस्ता पनि प्रतीक्षामै

बाजे र बुवा पुस्ताले यो ठाउँमा पञ्चेश्वर परियोजना बन्छ, देशमा उन्नति हुन्छ भनेर आफू सानै हुँदा भनेको महरसिंह धामीको मानसपटलमा ताजै छ । उनै धामी अहिले छोरा, नाति र पनातिलाई त्यही भन्दैछन् । तर, परियोजनाचाहिं कहिले बन्छ पत्तो छैन ।

पञ्चेश्वर परियोजना कार्यान्वयन गर्नुपर्छ : राणा

राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले नेपाल र भारतबीच २८ वर्षअघि हस्ताक्षरित र संसद्बाट अनुमोदित एकीकृत महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सन्धिअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय...

पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरु भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधवार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकार

पञ्चेश्वर र पश्चिम सेती परियोजना निर्माण सुरू : प्रधानमन्त्री

बैतडी– प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।  सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर […]

पञ्चेश्वर परियोजना अब अघि बढ्ला?

झन्डै २६ वर्षसम्म अन्योलमा रुमलिएको पञ्चेश्वर परियोजना प्रधानमन्त्री देउवाको तदारुकता र भारतीय प्रधानमन्त्री मोदीको सकारात्मक धारणापछि अगाडि बढ्नेमा केही आशा पलाएको छ।

मोदीको विश्वास : पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ

काठमाडौ, १९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका […]

पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।  मोदीले विभिन्न  परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरे

पञ्चेश्वर परियोजना यस क्षेत्रका लागि गेमचेन्जर साबित हुनेछ : मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताएका छन् । उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्त्वमा जोड दिएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबिच ऊर्जा साझेदारीमा महत्त्वपूर्ण हुने मोदीको भनाइ छ । ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको […]