सुर्खेत ः १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ। एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ। जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ। नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबा