१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ का लागि डीपीआरको कामसमेत […]