सवा दुई अर्बमा दरौंदी जलविद्युत आयोजना बनाइने

गोरखा– गोरखामा दरौंदी नदी जलविद्युत आयोजना बनाइने भएको छ । मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा दरौंदी नदीमा ९.८४ मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना बनाइने भएको हो । गोरखा नगरपालिका–१३ सिमलगैरामा पावरहाउस रहनेगरी आयोजना निर्माण गरिने प्रवद्र्धक कम्पनीका सञ्चालक बलराम केसीले बताए । गोरखा नगरपालिका–१३ मा सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी प्रवद्र्धक कम्पनीले आयोजनाबारे […]