दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने

दोलखा । जलविद्युत आयोजनाको हवको रुपमा स्थापित दोलखाका दुई पालिका विगु र गौरीशंकरमा थप तीन वटा जलविद्युत आयोजना निर्माण हुने भएका छन् । विगु गाउँपालिकामा दुई वटा र गौरीशंकर गाउँपालिकामा एउटा जलविद्युत आयोजना थप हुने भएको हो । विगुमा ९९ दशमलव ८ मेगावट र ४० मेगावटको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा गौरीशंकरमा ६ दशमलव २ […] The post दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ ।  ‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको […]

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्छौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरेरै छाड्ने संकल्प लिएको बताउनु भएको छ । आज बुधबार गोरखामा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यले अब गति लिने पनि दाबी गर्नुभयो । देशको मध्य भागमा जलाशययुक्त जलविद्युत आयोजना निर्माणले सिंगो देशको विकास र समृद्धिमा गुणात्मक योगदान प¥याउने उहाँको […]

१३५ मेगावाट मनाङ-मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण सुरु

हिमाली जिल्ला मनाङअन्तर्गत मस्र्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण कार्य सुरु भएको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजना आइतबार औपचारिक कार्यक्रम गरी निर्माण कार्य सुरु भएको हो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी जलविद्युत आयोजनाको […]

पहिरोले म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने भएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत आयोजना निर्माणाधिन छन् […]

दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेको छ । तर, प्रसारण लाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएको छैन । हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए । […]

२४ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण हुने

लमजुङ– लिबर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी-ए ले आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको  छ । गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि […]

लगानी बोर्डले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।  सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताए । प्रमुख कार्यकारी अधिकृत भट्टले उक्त आयोजना प्र

दूधकोशी जलविद्युत आयोजना निर्माण हुने पक्का

खोटाङ : बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। उक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिए।दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ। ओखलढुंगा र खोटाङको सीमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोश

अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर

१ जेठ, काठमाडौं । अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रवन्ध सञ्चालक नन्दलाल शर्माले एमओयूमा हस्ताक्षर गरे । गत चैतमा प्रधानमन्त्री देउवाको भारत […]

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी, १५ माघ: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने […]