काठमाडौँ – नायिका सुरक्षा पन्तले ७५ औँ ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिता जनाएकी छन्। कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उनी हिँडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कान्सकाे राताे कार्पेटमा हिँड्ने सम्भवतः उनी पहिलकाे नेपाली नायिका हुन्। सुरक्षाले केही दिनअगाडि मात्र आफू विश्व प्रसिद्ध चलचित्रको महोत्सवमा जान लागेको बारेमा जानकारी दिएकी थिइन्। उनले अन्तर्राष्ट्रिय चलचित्र […]