कान्स भोलिदेखि : नेपालको ‘लोरी’देखि टम क्रुजको ‘टपगन’सम्म

काठमाडौं । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा कान्स फिल्म फेस्टिभल हुन सकेन । संसारकै पुरानो मानिने यो फिल्म फेस्टिभल मंगलबारदेखि फ्रान्समा सुरु हुँदैछ । कान्सको नयाँ संस्करणलाई लिएर नेपालमा समेत किन चासो छ भने पहिलोपटक कुनै नेपाली फिल्मले यसमा औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म लोरी पाम दे ओरको प्रतिस्पर्धामा […]