काठमाडौँ – कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल आज (मंगलबार)देखि फ्रान्समा सुरु हुँदैछ । फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले […]