कान्समा अवार्ड जितेको ‘लोरी’का निर्देशक शाहलाई प्रियंका चोपडाको बधाई

काठमाडौं । प्रियंका चोपडा र कान्स फिल्म फेस्टिभल एकअर्काका पर्याय हुन् । तर केही हलिउड प्रोजेक्टमा व्यस्त भएकाले यी बलिउड अभिनेत्री यसपटक कान्समा सहभागी हुन सकिनन् । यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुसी बाँडेकी छन् । प्रियंकाको यस्तो खुसी कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर देखिएको छ । इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली फिल्म निर्देशक अविनाशविक्रम […]