अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]