‘प्यारासाइट’ अभिनेतालाई लिएर ‘दृश्यम्’को कोरियन भाषामा रिमेक गरिने

काठमाडौं । चर्चित भारतीय फिल्म ‘दृश्यम्’ अब दक्षिण कोरियाली भाषामा रिमेक हुने भएको छ । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल-२०२३ को क्रममा यस्तो घोषणा भएको हो । भारतीय निर्माता कम्पनी पानोरमा स्टुडियो र कोरियाली कम्पनी एन्थोलोजी स्टुडियोले फिल्म निर्माणमा सहमति गरेका हुन् । ओस्कार अवार्ड विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता सोङ काङ होले रिमेक फिल्ममा शीर्ष […]