भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी

काठमाण्डाै – भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतवार बेलुकि आयोजना गरेको अन्तरक्रियामा निर्देशक द्विवेदीले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।  ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली कलाकारको सङ्ख्...

सम्बन्धित सामग्री

हैदराबादको रामोजी स्टुडियोबाट सुरु भयो फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु भएको छ । सोमबार पूजाआजासहित फिल्मको छायांकन सुरु भएको नीताले अनलाइनखबरलाई जानकारी दिइन् । कास्ट एण्ड क्रिउ सहभागी भएर छायांकनपूर्व पूजाआजा गरेका थिए । नेपाली कलाकार र भारतीय अभिनेता अलीको दृश्य खिच्दै छायांकन सुरु भएको नीताले बताइन् । चन्द्र […]

सलमानको कन्सर्टमा नाच्न माला लिम्बु फाइनल, अरु नेपाली कलाकार खोजिँदै

काठमाडौं । भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा केही नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । डान्सर नायिका माला लिम्बुले कन्सर्टमा प्रस्तुति दिने निश्चित भएको छ । आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङका अनुसार कन्सर्टमा ५–६ जना नेपाली कलाकारहरुलाई सहभागी गराइने छ । अहिलेसम्म माला लिम्बु मात्रै फाइनल भएको उनले जानकारी दिए । […]

यी हुन् बलिउडमा डेब्यू गरेर नाम कमाएका नेपाली कलाकार

नेपाली कलाकारहरूले बलिउड अर्थात भारतीय सिनेमा क्षेत्रमा मात्र नभई दक्षिण भारतीय सिनेमामा पनि सफलता प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल नेपाली कलाकारहरूले अवसर पाउँदा जहाँ पनि आफ्नो प्रतिभा र क्षमता देखाउन सक्छन् भन्ने उदाहरण समेत बनेका छन् ।

मलयालम फिल्म 'थिरिमाली' ट्रेलरमा स्वस्तिमा

काठमाडौंः मलयालम फिल्म 'थिरिमाली'को ट्रेलर सार्वजनिक भएको छ। राजीव सेट्टीको निर्देशनमा बनेको फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्का पनि देखिएकी छन्। सार्वजनिक ट्रेलरमा स्वस्तिमा आइटम डान्सरको रूपमा देखिएकी छन्। 'थिरिमाली' स्वस्तिमाको पहिलो भारतीय फिल्म हो। फिल्ममा स्वस्तिमा बाहेक नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ। एस के लरेन्सको निर्माण रहेको फिल्मलाई निर्देशक राजीव र जेभियर एलेक्सले लेखेका हुन्। एडभेन्चरस कमेडी जनरामा बनेको फिल्ममा विप

आँचलको साउथ इन्डियन फिल्म ‘हिटम्यान’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

काठमाडौं । नेपाली कलाकार र लोकेसनलाई लिएर निर्माण गरिएको दक्षिण भारतीय फिल्म हिटम्यान कोरोनाभाइरस महामारीको स्थितीमा सुधार भएपछि नेपाल र भारतमा एकैसाथ रिलिज हुने भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता, निर्देशक र कलाकारले फिल्मबारे जानकारी दिए । नेपाली मूलका विष्णु अधिकारीको निर्देशन र दीपक अधिकारीको निर्माणमा बनेको फिल्ममा आँचल शर्मा नायिकाको […]

पशुपतिनाथ मन्दिर परिसरमा भरत नाट्य नृत्य तस्वीरमा हेरौं

काठमाडौं । भारतीय राजदूतावासका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले आज साझ भरत नाट्य नृत्यको प्रस्तुति गरेको छ । साँझ ६ देखि ७ को बीचमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको तटमा महाशिवरात्रिको अवसरमा भरत नाट्य नृत्यको प्रस्तुत गरिएको हो । प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उ...

अभिनेत्री स्वस्तिमाले गरिन् दक्षिण भारतीय फिल्म 'थिरिमाली' खेल्ने सम्झौता

फिल्ममा स्वस्तिमा खड्कासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने बताइएको छ।