काठमाडौं । भारतीय राजदूतावासका स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले आज साझ भरत नाट्य नृत्यको प्रस्तुति गरेको छ । साँझ ६ देखि ७ को बीचमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको तटमा महाशिवरात्रिको अवसरमा भरत नाट्य नृत्यको प्रस्तुत गरिएको हो । प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उ...