यी हुन् बलिउडमा डेब्यू गरेर नाम कमाएका नेपाली कलाकार

नेपाली कलाकारहरूले बलिउड अर्थात भारतीय सिनेमा क्षेत्रमा मात्र नभई दक्षिण भारतीय सिनेमामा पनि सफलता प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल नेपाली कलाकारहरूले अवसर पाउँदा जहाँ पनि आफ्नो प्रतिभा र क्षमता देखाउन सक्छन् भन्ने उदाहरण समेत बनेका छन् ।