हैदराबादको रामोजी स्टुडियोबाट सुरु भयो फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुरु भएको छ । सोमबार पूजाआजासहित फिल्मको छायांकन सुरु भएको नीताले अनलाइनखबरलाई जानकारी दिइन् । कास्ट एण्ड क्रिउ सहभागी भएर छायांकनपूर्व पूजाआजा गरेका थिए । नेपाली कलाकार र भारतीय अभिनेता अलीको दृश्य खिच्दै छायांकन सुरु भएको नीताले बताइन् । चन्द्र […]

सम्बन्धित सामग्री

नीति शाहलाई लिएर फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु

काठमाडौं । नीति शाह, रेयर राई र महेश त्रिपाठीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु भएको छ । यी तीनैजना कलाकारले छायांकन सेट ज्वाइन गरिसकेका छन् । शुक्रबारदेखि सुटिङ सुरु भएको हो । काठमाडौं र धरानका विभिन्न स्थानमा खिल्म खिच्ने तयारी छ । लामो समयदेखि फिल्म खेल्न संघर्षरत पूर्वमिस नेपाल इन्टरनेसनल शाहको डेब्यु […]

हरिवंश आचार्य स्टारर फिल्म ‘महाजात्रा’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो । विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरे । चार घण्टा चलेको पूजामा फिल्मको ‘कास्ट एण्ड क्रिउ’ सहभागी रहे । पूजापछि मुहूर्त समारोह गरियो । बुढानीलकण्ठमा निर्माण […]

मलिका महतको फिल्म ‘सतीदेवी’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री मलिका महतले आफ्नो प्रतीक्षित फिल्म ‘सतीदेवी’को छायांकन थालेकी छन् । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायांकन सुरु भएको निर्देशक लक्ष्मण सुवेदीले बताए । नारीप्रधान यो फिल्ममा मलिकाको शीर्ष भूमिका हुनेछ । उनले सतीदेवी नामक एक महिला चरित्र निर्वाह गर्नेछिन् । बाफलस्थित एक घरमा छायांकन थालेर मंगलबार लमजुङतर्फ जाने कार्यक्रम […]

सकियो फिल्म 'गुलाबी' को छायांकन

काठमाडौं : फिल्म ‘गुलाबी’ को छायांकन सकिएको छ। कास्कीको धम्पुसबाट सुरु भएको छायांकन काठमाडौंमा 'इण्ड क्ल्याप' भएको हो। फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ। विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन्। फिल्ममा समावेश एक गीतको भने पछि छायांकन हुने उनको भनाई छ।…

फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु

फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङबाट सुरु भएका हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ छ । सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सुस्मिता गिरी, दिग्गज खत्री लगायतको अभिनय रहनेछ । विनोद सुवेदी खत्री फिल

अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा द रुल’ को छायांकन सोमबारदेखि सुरु गरेको हो । छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन […]

अनमोलको ‘छड्के २’ को छायांकन सुरु

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अभिनेत्रीको नाम भने अ

महजोडीको फिल्म ‘महापुरुष’को छायांकन सुरु

काठमाडौं । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को छायांकन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको धुम्बाराहीमा शुक्रबार महजोडीको दृश्य छायांकन गरियो । ४० दिनको छायांकन तालिका रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, […]

कास्कीको ल्वाङ गाउँबाट सुरु भयो फिल्म ‘२ नम्बरी’ को छायांकन

काठमाडौं : फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको छ। लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको अन्ततः सुटिङ सुरु गरिएको हो। दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँबाट सुरु भएको हो। फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। एक महिनासम्म ल्वाङकै आसपासमा फिल्म…

'कबड्डी ४' ले सुरु गर्‍यो छायांकन

फिल्म कबड्डी ४ ले छायांकन सुरु गरेको छ । दसैं सकिएलगत्तै मुस्ताङबाट फिल्मको छायांकन सुरु भएको हो