सलमानको कन्सर्टमा नाच्न माला लिम्बु फाइनल, अरु नेपाली कलाकार खोजिँदै

काठमाडौं । भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा केही नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । डान्सर नायिका माला लिम्बुले कन्सर्टमा प्रस्तुति दिने निश्चित भएको छ । आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङका अनुसार कन्सर्टमा ५–६ जना नेपाली कलाकारहरुलाई सहभागी गराइने छ । अहिलेसम्म माला लिम्बु मात्रै फाइनल भएको उनले जानकारी दिए । […]

सम्बन्धित सामग्री