सांघाईं: अमेरिकी आकाशमा चिनियाँ 'स्पाई बलुन' खसालिएपछि चिसिएको चीन अमेरिका सम्बन्ध र यसले पुर्याएको आर्थिक क्षतिको न्यूनीकरणका लागि दुबै देशका उच्च अधिकारीहरुले संवादलाई सुरु गरेका छन्।
यसै साता चिनियाँ वाणिज्यमन्त्री अमेरिका भ्रमणमा जाने त्यहाँस्थित अमेरिकी दूतावासको ब्रिफिङलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। भ्रमणसम्बन्धी जानकार स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ…