काठमाडौं । राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई विस्थापित गर्ने आश्वासन दिएर सर्वसाधरणको मत लिँदै गर्दा हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणपत्रमा स्वदेशमै लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रस, […]