साउनमा साढे ५५ हजार विदेशिए

काठमाडौं– चालु आवको साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ५५ हजार ५७५ पुगेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको पहिलो महिनामा उच्च देखिएको हो । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान उक्त संख्यामा श्रम स्वीकृति जारी भएको थियो । गत वर्षको साउनको तुलनामा […]

सम्बन्धित सामग्री

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली

१९ चैत, काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । विभागका अनुसार […]

काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

दशैंको मुखमा ५० हजार विदेशिए

काठमाडौं– सबैभन्दा ठूलो चाड दशैंको महिना असोजमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या करिब ५१ हजार पुगेको छ ।परिवारका सबै सदस्य सँगै बसेर चाडपर्व मनाउने नेपालीको प्रचलन हो । तर, स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवाहरु कामका लागि विदेशिन बाध्य भएका छन् । विदेशबाट आएको भिषाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिषाको समय सकिने […]

रोजगारीका लागि विदेशिए ९ हजार उदयपुरे युवा

गाईघाट : उदयपुरबाट एक वर्षमा ९ हजार युवा रोजगारीका लागि विदेशिएका छन्। जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या ९ हजारको हाराहारी पुगेको छ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ।जिल्लाका ८ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। गाउँपालिकामध्ये

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

५ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा […]

असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए

२५ कात्तिक, काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् । गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि […]

रोजगारी खोज्दै साउनमा साढे ६१ हजार विदेशिए

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको पहिलो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रमस्वीकृति लिएका छन् ।यसमा काठमाडौं उपत्यका बाहिरका ६ स्थानबाट गरिने पुन: श्रमस्वीकृतिको तथ्यांक समावेश गरिएको छैन । गत वर्षको साउनमा भने २५ हजार ४२८ […]

चैतमा रोजगारीका लागि विदेशिए ५५ हजार नेपाली

११ चैत, काठमाडौं ।  चुनाव नजिकिंदै जाँदा गत चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा वृद्धि भएको छ । फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ […]

रोजगारीको खोजिमा दुई महिनामै विदेशिए ३० हजार बढी युवा

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाख र जेठ महिनामा मात्रै ३० हजार ३९ युवाहरु विदेशिएका हुन्।

निषेधाज्ञामै झण्डै २० हजार जना नेपाल आए, ३४ हजार विदेशिए

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण डेढ महिनाभन्दा लामो समयदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञामा छ।निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक सम्पूर्ण गतिबिधि ठप्प छन्। आन्तरिक तथा बाह्य उडानहरु बन्द रहेका छन्। सरकारले  नेपाल आउने र नेपालबाट फर्कन चाहनेको लागि चार्टर विमानको व्यवस्था गरेको छ। जसको माध्यामबाट निषेधाज्ञाको अवधिमा झण्डै २० हजार जना नेपाल आएका छन्। नेपाल आएका १९ हजार ९ सय ६९ जनामध्ये २ हजार ४ सय २१ जना बिदेशी  छन्। १७ हजा