देशमा निराशाको दर्पण : कामको खोजीमा ११ महिनामा साढे ७ लाख नेपाली विदेशिए
आर्थिक वर्ष २०७१/७२ मा नयाँ श्रम स्वीकृति र पुरानो नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए । यो आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेका छन्
काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकका परिवारलाई बीमा बापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले बाराको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकको सिमरा शाखाका ग्राहक रहेका चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो […]
एक व्यक्तिले दुबई जान भनेर दलाललाई ७ लाख रुपैयाँ बुझाउँदा ठगिन पुगेका छन् । ठगी आरोपमा प्रहरीले मुगुको खत्याङ घर भइ हाल सिफलमा भिजन मल्टिपर्पस सञ्चालन गर्दै आएका निराजन कार्कीलाई पक्राउ गरेको छ । उनले दार्चुलाको लेकम स्थायी घर भई विशालनगर बस्ने वर्ष ४१ वर्षीय तारा गिरीलाई युएईको दुबईमा आकर्षक काम लगाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीबाट पक्राउ परेका कार्कीले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ७ लाख ३२ हजार ४२० फाइजर खोप आइपुगेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सो खोप नेपालले प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए ।अघिल्लो हप्ता अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत ७ लाख ६६ हजार आइपुगेको थियो । योसँगै एक साताको अवधिमा १५ लाख मात्रा फाइजर खोप नेपालले प्राप्त उनले बताए ।
काठमाडौं – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ। ‘शुक्रबार आएको खोप पहिलो […]