रोजगार नहुँदा कर्णालीका ९४ हजार नागरिक विदेशिए

कर्णालीबाट रोजगारीका लागि विदेशिने नागरिकको संख्या वृद्धि भएको छ । संघीयतापछि पनि आफ्नै गाउँठाउँमा उचित रोजगारीको प्रबन्ध नहुनु, उद्यमशीलता, उत्पादनमुखी, युवा रोजगरमैत्री नीति नहुँदा कर्णालीबाट विदेशिने नागरिकको संख्या बढेको हो । कृषि, पर्यटन, जडिबुटी, जलजमिन लगायतका रोजगारी सृजनाको प्रचुर सम्भावना हुँदा पनि लगानी र नीति अभावले सम्भावना अवसरमा रूपान्तरण हुन सकेनन् । जसका कारण कर्णालीबाट […]

सम्बन्धित सामग्री

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली

१९ चैत, काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । विभागका अनुसार […]

काम खोज्दै फागुनमा विदेशिए साढे ६५ हजार नेपाली

वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

साउनमा साढे ५५ हजार विदेशिए

काठमाडौं– चालु आवको साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ५५ हजार ५७५ पुगेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको पहिलो महिनामा उच्च देखिएको हो । वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान उक्त संख्यामा श्रम स्वीकृति जारी भएको थियो । गत वर्षको साउनको तुलनामा […]

एक वर्षमा पौने ८ लाख रोजगारीका लागि विदेशिए

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ। यो सङ्ख्या अहिलेसम्मकै धेरै हो। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन्। वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुई वर्षद

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

५ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा […]

दश महिनामा साढे ६ लाख नेपाली रोजगारी खोज्दै विदेशिए

काठमाडौं, १४ फागुन। पछिल्लो १० महिनामा वैदेशिक रोजगारीमा जान ६ लाख ४९ हजार ३६ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि माघसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएका हुन्। वैशाखमा ४५हजार४, जेठमा ६२हजार३४९, असारमा ६२हजार८५३, साउनमा ६३हजार३९, भदौमा ७६हजार४०३, असोजमा ६२हजार७०६, कात्तिकमा ७८हजार३७०, मंसिरमा ६८हजार५६४, पुसमा ६५हजार४६४ र माघमा ६४ हजार २८४जनाले श्रम स्वीकृति लिएका छन्।

श्रमस्वीकृति उत्साहजनक : सात महिनामा साढे चार लाख विदेशिए

चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५१ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको गत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ८ लाखभन्दा बढी हुने देखिन्छ । गत […]

रोजगारी खोज्दै साउनमा साढे ६१ हजार विदेशिए

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको पहिलो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रमस्वीकृति लिएका छन् ।यसमा काठमाडौं उपत्यका बाहिरका ६ स्थानबाट गरिने पुन: श्रमस्वीकृतिको तथ्यांक समावेश गरिएको छैन । गत वर्षको साउनमा भने २५ हजार ४२८ […]

चैतमा रोजगारीका लागि विदेशिए ५५ हजार नेपाली

११ चैत, काठमाडौं ।  चुनाव नजिकिंदै जाँदा गत चैत महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा वृद्धि भएको छ । फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ […]

रोजगारीको खोजिमा दुई महिनामै विदेशिए ३० हजार बढी युवा

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाख र जेठ महिनामा मात्रै ३० हजार ३९ युवाहरु विदेशिएका हुन्।