रोजगारी खोज्न चुनावकै दिन १ हजार २२७ युवा विदेशिए

राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई विस्थापित गर्ने आश्वासन दिएर सर्वसाधारणको मत लिँदै गर्दा हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा स्वदेशमै लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरूले आगामी पाँच वर्षभित्रमा १० […]